कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो : मन्त्री चौधरी
काठमाडौं : कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस तथा अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिनुपर्ने बताएकी छन् ।
कुकुर तिहारको अवसरमा उनले नेपाली मौलिक संस्कृति, परम्पर...