भारी वर्षाको सम्भावना : बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन
काठमाडौं : सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधा...