बिमा
सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं : सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि शुक्रबार चैत ७ गते बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ । सूर्यज्योति लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको...

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 
नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले हुने आउने ६० करोड ८६ लाख ४३ हजार ३२८ रुपैयाँ...

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी (साविकको महालक्ष्मी लाइफ) इन्स्योरेन्सले ले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधि...

सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? 
सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्ने प्रस्तावसहित साधारण सभा डाकेको हो ।  उक्त सभा बैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे शुरु हुनेछ। स...

३ महिना भित्र ३ अभिकर्ता एमडिआरटी बन्न सफल
३ महिना भित्र ३ अभिकर्ता एमडिआरटी बन्न सफल

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी-२०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छ...

बीमा कम्पनीहरुको लगानी बढाउन प्राधिकरणको लियो खुुकुलो नीति ! 
बीमा कम्पनीहरुको लगानी बढाउन प्राधिकरणको लियो खुुकुलो नीति ! 

काठमाडौं : बीमा कम्पनीहरुको लगानी बढाउन नेपाल बीमा प्राधिकरणले खुकुलो नीति लिएको छ । प्राधिरकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० संशोधन गर्दै पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुने गरी नयाँ नीति ल्याएको हो । प्राधिकरणले पूर्वाधार क्षेत्रमा लगानी गर्दा कम्पनीहरुले...

आठ महिनामा निर्जीवन बीमा कम्पनीले गरे सवा २६ अर्बको व्यापार ! 
आठ महिनामा निर्जीवन बीमा कम्पनीले गरे सवा २६ अर्बको व्यापार ! 

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सवा २६ अर्बको व्यापार गरेका छन् । आर्थिक शिथिलताका बाबुजुद पनि बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहरुले तीन अ...

जीवन बीमा कम्पनीको व्यापार एक खर्ब नजिक, नेपाल लाइफको मात्रै २५ अर्ब माथि
जीवन बीमा कम्पनीको व्यापार एक खर्ब नजिक, नेपाल लाइफको मात्रै २५ अर्ब माथि

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे ११ अर्ब रुपैयाँ बढेको देखिएको छ । गत माघ मसान्तको तुलनामा फागुन मसान्तसम्म ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ अर्थात १३.४१ प्रतिशतले व्...

सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भोली (चैत्र १३ गते) बुक क्लोज गर्दै छ ।  कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीको साधारण सभा चैत २७ गते बोलाएको छ । मृतभोग कालिकास्थान...

बीमा कम्पनीलाई १८ बुँदे एकीकृत निर्देशन जारी, पालना नगरे कारबाही गरिने
बीमा कम्पनीलाई १८ बुँदे एकीकृत निर्देशन जारी, पालना नगरे कारबाही गरिने

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ । प्राधिकरणले बीमा कम्पनीको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएपछि बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो । प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रादेशिक, शाखा र उपशाखाहरुक...

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि...

हिमालयन रि इन्स्योरेन्सको लाभांश र ८० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित
हिमालयन रि इन्स्योरेन्सको लाभांश र ८० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी चार वर्षका लागि संचालक समेत चयन गरेको छ । संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल निर्विरोध चयन भएका छन् । यस्तै सर्वसाधारण समुहबाट भने राजेन्द्र सिंह भण्डारी र अमि...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई ४ वर्षको लागि नियुक्ति गरेको हो । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख...

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो। नेप्सेका अनुसार कम्पनीको १८ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको हो। उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ।

हरेक पाईलामा जोखिम छ, त्यसलाई ट्रान्सफर गर्नुपर्छ: पोषकराज पौडेल
हरेक पाईलामा जोखिम छ, त्यसलाई ट्रान्सफर गर्नुपर्छ: पोषकराज पौडेल

भक्तपुर : सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् । बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानतरणको लागि बीमा’ विषयमा कार्यपत्र...

सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश घोषणा
सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश घोषणा

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई पाँच प्रतिशत करसहित नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनील...

आईपीओ निष्काशनको तयारीमा क्रेष्ट माइक्रो लाइफ
आईपीओ निष्काशनको तयारीमा क्रेष्ट माइक्रो लाइफ

काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारी गरेको छ । आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले चैत ५ गते साधारण सभा बोलाएको छ । कम्पनीले प्रथम वार्षिक साधारण सभा शुभ होटल वीरेन्द्रनगर, सुर्खेतमा बोलाएको हो। सभाले आईपीओ निष्काशनका साथ...

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल ब...

३७ वर्षमा नेशनल लाईफ इन्स्योरेन्स, गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता
३७ वर्षमा नेशनल लाईफ इन्स्योरेन्स, गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ । रक्तदानमा ५० भन्दा बढी कम्पन...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित
युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको मर्जर पछिको पहिलो साधारण सभा फाल्गुन ६ गते आइतबार अनमोल ब्याङ्गकेट, शंखमुल काठमाडौंमा सम्पन्न भएको हो । साविकको यूनाइटेड इन्स्योरेन्स (नेपाल) र साविकको अजोड इन्स्योरेन्स एक आपसमा गाभिए (मर्जर) पश्च...

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४०७८ प्रतिशत नगद लाभांश गरी कुल ७.९०७८ प्रतिशत लाभांश वितरणको घोषणा...

शिखर इन्सुरेन्सले बनायो लगानीकर्ताको हात खाली
शिखर इन्सुरेन्सले बनायो लगानीकर्ताको हात खाली

काठमाडौं : शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । शुक्रबार (फागुन ४) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा १६.८४ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस पटक भने सेयरधनीको...

हिमालयन रिको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
हिमालयन रिको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ नगद लाभांश गरी कुल ५.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो । कम्पनीले साधारणसभा तथा लाभांश प्रयो...