काठमाडौं : रायन इनर्जीले संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र आईपीओ सम्बन्धी सेवाको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनको तयारी गरेको छ । एक कार्यक्रमको बीच रायन इनर्जीको तर्फबाट प्रबन्ध सञ्चा...
काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर मंगलबार बाँडफाँड गरेको हो। कम्पनीले जारी पुँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको प्रति सेयर अंकि...
काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५.७ प्रतिशतले बढेको छ। समिक्षा अवधिमा ६ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्ष यही अवधिसम्म ६ करो...
काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ। आज ३०५ स्टकको ८४ हजार २८० पटकको कारोबारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपै...
काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा कम्पनीले ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा १४ हजार ४४४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३...
कमलकुमार बस्नेत काठमाडौं : टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद्...
काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज माघ २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्व...
काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ...
काठमाडौं : ङादी ग्रुप पावरले हकप्रद सेयर बिक्रि नभएपछि आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले पुस २३ गतेदेखि १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको थियो । कम्पनीको हकप्रद सेयरमा आवेदन दिने माघ १४ गतेसम्म थियो । उक्त समयमा हकप्रद नबिकेपछि कम्पनीले माघ २९ गतेसम...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२१...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्प...
काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन ५ गतेसम्म आवेदन...
काठमाडौं : मंगलबार नेप्से परिसूचक ५.०८ अंक बढेर २६१३.०८ विन्दुमा पुगेको छ। नेप्से बढेपनि परिसूचक कारोबार रकम भने घटेको छ। आज ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार साढे ५ अर्बको शेयर खरिदबिक्री भएको थियो । आज मन्दाकि...
काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ ल...
काठमाडौं : लक्ष्मी सन्राइज बैंक प्रायोजक र लक्ष्मी सन्राइज क्यापिटल कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलबिद्युत तथा दिगो उर...
काठमाडौं : यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर ६४ हजार दुई सय ७८...
काठमाडौँ : तनहुँको दमौलीमा उत्पादन केन्द्र रहेको निभिक्स फार्मास्युटिकल्सले सर्वसाधारणका लागि लगानी खुला गर्दै आइपीओ जारी गर्ने निर्णय गरेको छ। पोखरामा शनिबार बसेको कम्पनीको सातौँ वार्षिक साधारणसभाले आइपीओमा जाने औपचारिक निर्णय गरेको हो। प्राइभेट लिमिटेडको रूपमा सञ्चालनमा आएको कम्पनीलाई ७...
काठमाडौं : साताको पहिलाे कारोबार दिन आईतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा पुगेको हो । बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेकाे थियाे । आज कारोबारमा आएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ कम...
काठमाडौं : माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारणसभा सम्पन्न भएको हो। कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश...
काठमाडौं : इमर्जिङ नेपाल लिमिटडेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन १३ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले २०७८ फागुन ४ गते कम्पनीका संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि ५० लाख ११ हजा...
काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस पटक पनि सेयरधनीको हात खाली गराएकाे छ । लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । महिलाले गत आर्थिक वर्ष २०७९/८० प...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६.५३ अंकले बढेर २६५३.३८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८०...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो । तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा रु छ अर्ब...
काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री...