आकांक्षा धामी
आकांक्षा धामी
सरकारी मिडियालाई मात्र विज्ञापन: पारदर्शिता कि नियन्त्रणको रणनीति?
सरकारी मिडियालाई मात्र विज्ञापन: पारदर्शिता कि नियन्त्रणको रणनीति?

काठमाडौं : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको निर्णयअनुसार अब सार्वजनिक निकायहरूले आफ्ना सूचना, विज्ञापन तथा सार्वजनिक खरिदसम्बन्धी जानकारीहरू सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । यस निर्णयको मुख्य...

नयाँ सांसद तयार, बनेन संसद् भवन
नयाँ सांसद तयार, बनेन संसद् भवन

काठमाडौं : सिंहदरबारको उत्तरपूर्वी क्षेत्रमा निर्माणाधीन सङ्घीय संसद् भवन अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन् । २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए । प्रारम्भिक रूपमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भए पनि साढे पाँच...

रवि-बालेन समीकरणले पूराना दलहरुलाई नयाँ चुनौति
रवि-बालेन समीकरणले पूराना दलहरुलाई नयाँ चुनौति

काठमाडौं : पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा तीव्र हलचल देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिले अपेक्षाभन्दा फरक मोड लिएको छ । कांग्रेस–एमाले गठबन्धनमा बनेको सरकार अल्पकालमै पतन भयो र त्यसपछि शुसीला कार्कीको नेतृत्वमा जेन–जी सरकार गठन भयो ।...

दशैंको टीका र जमराको शास्त्रीय साइनो
दशैंको टीका र जमराको शास्त्रीय साइनो

काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य आकर्षण नै टीका र जमरा हो भन्ने कुरा सबैलाई थाहा छ । प्रत्येक वर्ष आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिने परम्परा सदियौंदेखि चल्दै आएको छ । तर जमरा र टीका केवल एक सांस्कृतिक अभ्यास मात्र नभइ, यसको धार्मिक, आध...

काठमाडौंबाट दशैँ यात्रा : गाउँ फर्किंदा कोही उत्साहित, कोही चिन्तित
काठमाडौंबाट दशैँ यात्रा : गाउँ फर्किंदा कोही उत्साहित, कोही चिन्तित

काठमाडौं :  नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड वडादसैं सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् । सहरका गल्लीहरूमा अझै चाडपर्वको रौनक उत्रिसकेको छैन तर नयाँ बसपार्क र अन्य...

प्रश्न गर्ने पुस्तालाई बन्दुक होइन, उत्तर चाहिन्छ सरकार !
प्रश्न गर्ने पुस्तालाई बन्दुक होइन, उत्तर चाहिन्छ सरकार !

नेपालको इतिहासमा जनआन्दोलन, विद्रोह र परिवर्तनहरू कुनै नौलो विषय होइनन् । जनताको आवाजलाई सुन्ने संवेदनशीलता नभएका सरकारहरू बारम्बार जनआक्रोशको सामना गर्दै आएको इतिहास हामीसँग छ । आज फेरि देशको सडकमै त्यो आक्रोश उम्लिएको छ र यो पटक देशको भविष्य निर्माण गर्ने युवापुस्ता, जेनेरेसन जेन्जीको नेतृत्वमा ।...