काठमाडौं : बैंकहरुको निक्षेप थ्रुपने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप करिब ६७ खर्ब पुगेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ ।
सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्र...