निजी क्षेत्र
भोटेकोशी-त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति
भोटेकोशी-त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति

काठमाडौं : भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेश गरिएको छ । क्षतिग्रस्त पर्यटन क्षेत्रको पुर्नरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारीलाई व्यवस्थि...

प्रिमियम बियर ‘ठमेल’ अब नेपाली बजारमा
प्रिमियम बियर ‘ठमेल’ अब नेपाली बजारमा

काठमाडौं : सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो । यस प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ। यसले बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध थप्नुका साथै तीतोपन कम राख्ने कम्पनीको भनाइ छ। उत...

१२ वर्षको यात्रामा प्रिमियम सीबीएस : ४५० बढी संस्थाको डिजिटल साझेदार
१२ वर्षको यात्रामा प्रिमियम सीबीएस : ४५० बढी संस्थाको डिजिटल साझेदार

काठमाडौं : प्रविधिमैत्री सहकारी सेवाको उद्देश्यसहित २०७२ सालमा स्थापित प्रिमियम टेक्नोलोजीज् प्रा.लि. (प्रिमियम सीबीएस) आज (असोज १) देखि विधिवत् रूपमा १२औँ वर्षमा प्रवेश गरेको छ। १२ वर्षको यात्रामा कम्पनीले सहकारी तथा वित्तीय संस्थाको डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै ४५०...

४२.१०५ प्रतिशत लाभांश बाँड्दै नर्भिक, बुक बिल्डिङबाट २० प्रतिशत आईपीओ ल्याउने
४२.१०५ प्रतिशत लाभांश बाँड्दै नर्भिक, बुक बिल्डिङबाट २० प्रतिशत आईपीओ ल्याउने

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले शेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अस्पतालले आगामी दिनमा सर्वसाधारणका लागि बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्कासन गर्ने तयारीसमेत अघि बढाएको छ । भदौ २६ गते शुक्रबार सम्पन्न हस्पिटलको छैटौं वार्षिक साधारणसभा...

नर्भिकको छैटौँ साधारण सभा सम्पन्न, स्वास्थ्य क्षेत्रमा महत्वाकांक्षी योजना सार्वजनिक
नर्भिकको छैटौँ साधारण सभा सम्पन्न, स्वास्थ्य क्षेत्रमा महत्वाकांक्षी योजना सार्वजनिक

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरु अघि सारेको हो। हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द...

चन्द्र ढकालको आइएमई मोटर्सले गर्यो एक वर्षमा साढे तीन अर्बको व्यापार    
चन्द्र ढकालको आइएमई मोटर्सले गर्यो एक वर्षमा साढे तीन अर्बको व्यापार    

काठमाडौं : आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले सन् २०२६ मा तीन अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख रुपैयाँले बढेको हो ।  सन् २०२५ मा कम्पनीले तीन अर्ब २६ करोड ५० लाख रुपैयाँको व्यापार ग...

भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन
भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बे...

बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग
बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

नुवाकोट : रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ। बाढीका कारण विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई विद्यालयमा फर्काउन, उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्न तथा पठनपाठनलाई निरन्तरता दि...

नेपाल डेभलपमेन्ट पब्लिक कम्पनीको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित
नेपाल डेभलपमेन्ट पब्लिक कम्पनीको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं : नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिले नियुक्त गरेको स...

बाढीपीडितको घाउमा आइएमई ग्रुपको मल्हम : प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
बाढीपीडितको घाउमा आइएमई ग्रुपको मल्हम : प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग

काठमाडौं : आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ।  आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आ...

भोटेकोशी बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारमा जुट्न इप्पानको आग्रह
भोटेकोशी बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारमा जुट्न इप्पानको आग्रह

काठमाडौं : भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले गहिरो दुःख व्यक्त गरेको छ। इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले बाढीबाट मानव बस्ती, विद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक...

नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो: पंकज अग्रवाल
नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो: पंकज अग्रवाल

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का कोषाध्यक्ष एवम व्यवसायी पंकज अग्रवालले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार पछिल्ला तीन–चार वर्षमै सफल भइसकेको दाबी गरेका छन् । उनका अनुसार यही कारण आगामी नाडा अटो शोमा सार्वजनिक हुने अधिकांश नयाँ चारपाङ्ग्रे र दुईपाङ्ग्रे सव...

नाडा अटो शोको तयारी पूरा, मोबिलिटी इकोसिस्टम निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष उप्रेती
नाडा अटो शोको तयारी पूरा, मोबिलिटी इकोसिस्टम निर्माणमा अघि बढ्नुपर्छ : अध्यक्ष उप्रेती

काठमाडौं : नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ ।  स्वर्ण जयन्ती माउने क्रममा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मुल...

बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडरमा डा. सरिशा श्रेष्ठ
बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडरमा डा. सरिशा श्रेष्ठ

काठमाडौं : फिसटेल डेरी प्रालि. अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यससँगै बेनेभिसले आफ्नो ब्रान्ड प्रवर्द्धन र उपभोक्ता संलग्नतालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। बेनेभिस र डा. श्रेष्ठब...

ह्याचब्याककै मूल्यमा फुल एसयूभी : ‘नामी भिगो ई–२’ सार्वजनिक
ह्याचब्याककै मूल्यमा फुल एसयूभी : ‘नामी भिगो ई–२’ सार्वजनिक

काठमाडौं : नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चिनियाँ विद्युतीय सवारी (ईभी) उत्पादक डोङफेङको नयाँ संस्करण ‘नामी भिगो ई–२’ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक भव्य समारोहका बीच एमएड...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ: ढकाल
पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ: ढकाल

बागलुङ : नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय स्तरमा पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्दै गाउँठाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका छन्। बागलुङको ऐतिहासिक भैरवस्थ...

भाद्र ९ देखि भृकुटीमण्डपमा नाडा अटो शो, २ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य
भाद्र ९ देखि भृकुटीमण्डपमा नाडा अटो शो, २ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य

काठमाडौं : नाडा अटो शो-२०२६ आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने यस वर्षको प्रदर्शनी नाडाको ५०औँ वार्षिकोत्सवसँगै १८औँ संस्करण तथा स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना गर्न...

१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन, अटो बजारमा बढ्यो कारोबारको आशा
१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन, अटो बजारमा बढ्यो कारोबारको आशा

काठमाडौं : नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएस...

नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’

काठमाडौं : भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतबार समापन हुँदैछ । तर, साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौं दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन् । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्प...

भारी वर्षाले रोकिएन नाइमा एक्स्पोको रौनक, अवलोकनकर्ताको घुइँचो
भारी वर्षाले रोकिएन नाइमा एक्स्पोको रौनक, अवलोकनकर्ताको घुइँचो

काठमाडौं : भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलो...

अटो शो व्यापार मात्र होइन, अर्थतन्त्रको इकोसिस्टम हो : अध्यक्ष उप्रेती
अटो शो व्यापार मात्र होइन, अर्थतन्त्रको इकोसिस्टम हो : अध्यक्ष उप्रेती

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘नाडा अटो शो २०२६’लाई सवारीसाधन बिक्रीको प्रदर्शनीमा मात्र सीमित नगरी अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टम प्रदर्शन गर्ने थलोका रूपमा प्रस्तुत गर्ने भएको छ । ना...

शिवम् सिमेन्टको नाफामा सामान्य गिरावट, ७८ करोड ४४ लाख खुद नाफा
शिवम् सिमेन्टको नाफामा सामान्य गिरावट, ७८ करोड ४४ लाख खुद नाफा

काठमाडौं : सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही...

नाइमा एक्स्पोमा मोबिलिटी क्षेत्रमा विदेशी लगानी भित्र्याउने बहस
नाइमा एक्स्पोमा मोबिलिटी क्षेत्रमा विदेशी लगानी भित्र्याउने बहस

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै मोबिलिटी क्षेत्र विदेशी लगानी (एफडीआई) आकर्षित गर्न सक्ने नयाँ सम्भावनायुक्त क्षेत्रका रूपमा उभिन थालेको छ । यही सम्भावनालाई केन्द्रमा राख्दै आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लगानी, प्रविधि हस्तान्तरण र...

आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै
आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै

काठमाडौं : नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (मंगलवार) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ । छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सवारीसाधनका ५५ ब्रान्ड सहभागी हुने भएका छन् भने ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वज...