काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र प्रविधि पत्रकार मञ्च (टीजेएफ)बीच सूचना प्रविधि, डिजिटल रूपान्तरण, प्रविधि पत्रकारिता तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
आईतबार क्यान महासंघको कार्यालयमा आयोजित एक कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिक...