काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा राखेको छ। लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, संजय कुम...
काठमाडौं : केही समय अघिसम्म खराब कर्जाको सिकार बनेका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ । लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक ग...
दुई दशक युरोपका देशहरुमा विताएका जुम्लाका लोकराज शर्मा यतिबेला काठमाडौंमा छन् । डेनमार्कको एक विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका उनी नेपालमा विभिन्न उद्योगमा लगानी गरेका छन् । काठ उद्योग र आइडी क्षेत्रमा उनको ठूलो लगानी छ । ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मातृभूमि लघुवि...
यतिबेला नेपालमा हरेक व्यवसायप्रति आम मानिसको हेराइ र बुझाइ गलत भएको हो कि जस्तो लाग्छ । हरेक व्यवसायप्रति गलत धारणाको विकास भइरहेको छ । मैंले यहाँ ठ्याक्कै जोड्न खोजेको कुरा चाहीं लघुवित्त क्षेत्रको हो । मानिसहरुले लघुवित्त र सहकारी क्षेत्रलाई एउटै हो भनेर बुझिरहेका छन् । त्यसो होइन, बुझाइ गलत भयो ।...
काठमाडौं : सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड १० लाख ९७ हजार र...
काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशतका दरले नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले भोली (माघ २४) गते बुकक्लोज गर्दैछ। आज (बुधबार)सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता ज...
पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्...
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ३८.४१ प्रतिशतले घटेको हो । गत आवको दोस्रो त्रैमाससम्म संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्...
काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम...
काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस पटक पनि सेयरधनीको हात खाली गराएकाे छ । लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । महिलाले गत आर्थिक वर्ष २०७९/८० प...
काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३१५७९० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्...
काठमाडौं : सपोर्ट र महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेकाे छ। सपोर्ट लघुवित्तले ६ हजार कित्ता र महुली लघुवित्तले ४ हजार ६४१ कित्ता सेयर बिक्रीमा राखेकाे हाे । सपोर्ट लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्...
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत ब...
काठमाडौं : तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । कम्पनी...
काठमाडौं : नेष्डो समद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सो...
काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले पुस २१ गते, आइतबार ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ ब...
काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन...
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोज...
काठमाडौं : निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश नदिने भएका छन् । निर्धन उत्थानको शुक्रबार बसेको ३२१औं बोर्ड बैठक र युनिक नेपालको शनिबार बसेको ९६औं बोर्ड बैठकले लाभांश नदिने निर्णय गरेका हुन् । युनिक नेपाल लघुवित्तले पुस १० गते साधारण सभा बोलाएको छ । निर्धन उत्थानको...
काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हहो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर...
काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। शुक्रबार लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो। लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैय...
काठमाडौं : सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो । तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लग...
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा ४ करोड १६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्म अघुवित्तको खुद नाफा १...
काठमाडौ : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना शेयरधनीको नाममा रहेको ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । संस्थाले शेयर खरिद गर्न इच्छृक संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरेको...