अटोनोमस ड्राइभिङ नेपालमा अहिले सम्भव छैन, स्थानीय डेटा र पूर्वाधारमा लगानी बढाऔँ : सरोकारवाला
काठमाडौं : नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन् ।
उनीहरूले अटोमोबाइलमा कृत्रिम बौद्धिकता (एआई) को...