नेशनल लाईफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’: व्यवसाय विस्तारसँगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
गोरखा : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ ।
‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनी...