गणेश कार्की
गणेश कार्की
अध्यक्ष : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)
निजी क्षेत्रलाई निषेध गरेर ऊर्जा उत्पादनको लक्ष्य कसरी प्राप्त होला?
निजी क्षेत्रलाई निषेध गरेर ऊर्जा उत्पादनको लक्ष्य कसरी प्राप्त होला?

नेपालको कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा २७ सय ४० मेगावाट विद्युत उत्पादन भइसकेको छ । यो भनेको कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी हो । ४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन रहँदा ४ हजार ३०० मेगावाट क्षमताक...