देशको समग्र तथा क्षेत्रगत आर्थिक स्थितिले सरकारी वित्त नीति र मौद्रिक नीतिको फरक फरक वा एकै ढंगको स्वरूप निर्धारण गरेको हुन्छ । जब देशमा आन्तरिक वा बाह्य कारणले आर्थिक गतिविधि कम हुन्छन्, अर्थात् आर्थिक मन्दीका संकेत देखापर्न थाल्छन्, स्वाभाविक रुपमा आयमा ह्रास र उपभोग मागमा कमी आई सरकारको राजस्वमा...
सामान्यतया मुलुकमा हुने आमनिर्वाचनले नयाँ किसिमको विकास, सुशासन र समृद्धिको मार्गमा आसा जगाउँछ, किनभने जनताको सधैं अपेक्षा हुन्छ- आगामी सरकार ऊर्जाशील हुन्छ, उसले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ला र अघिल्ला सरकारबाट भएका गल्ती नदोहोर्याउला । पछिल्लो आर्थिक अवस्थाबाट निराश व्यावसायिक क्षेत्र,...