प्रेमप्रसाद सापकोटा ‘राजु’
प्रेमप्रसाद सापकोटा ‘राजु’
सहकारीताको शक्ति र सामाजिक रूपान्तरणको साढे तीन दशकको प्रेरणादायी यात्रा: विकू
सहकारीताको शक्ति र सामाजिक रूपान्तरणको साढे तीन दशकको प्रेरणादायी यात्रा: विकू

आज गैंडाकोटलाई हेर्दा समृद्धिको उज्यालो देखिन्छ, तर यो उज्यालोको जगमा विगतका अनेक संघर्ष, अभाव र त्यागका कथा लुकेका छन्। कुनै समय यहाँको अवस्था यस्तो थियो कि ‘खाऊँ त मकै, नखाऊँ त मकै’ भन्ने भनाइले जनजीवनको वास्तविक चित्र प्रस्तुत गर्थ्यो । खेतबारीमा मकै फल्थ्यो, तर घरमा नगद पैस...