राधेश्याम श्रेष्ठ
राधेश्याम श्रेष्ठ
सहकारी सुधारका २० उपाय
सहकारी सुधारका २० उपाय

सहकारी सुधारका २० उपाय १) सदस्यहरुलाई प्रष्ट रुपमा वास्तविकता बताउनुहोस्। संस्थाले सेयर, बचत, कोष, बाह्य ऋण सापटी लगायत कहाँ कहाँबाट कति कति रकम संकलन गरेको छ र कहाँ कहाँ, कति कति, के के शिर्षकमा लगानी भएको छ, सो को विवरण सदस्यहरुसँग बताउनुहोस्। सदस्यहरुलाई यकिन दिलाउनुहोस् की संस्थाले रकम मासेको...