सुनामी जस्तै जन उभार आएको छ । अभूतपूर्व जनादेशको परिणामहरु भकाभक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पोल्टामा परिरहेका छन् । आफूले चुनेर पठाएको जनप्रतिनीधिले देशलाई भ्रष्टाचारको चंगुलबाट मुक्ति देलान् भन्ने प्रमुख आशा, वर्तमानमा देखिएका समस्याहरुको समाधानको बाटो पहिल्याउन सफल होलान् भन्ने आशा, ५...