सन्जय राज तिमिल्सीना
सन्जय राज तिमिल्सीना
सहकारीप्रति दलहरुको दृष्टिकोण र बजेटमा अपेक्षा
सहकारीप्रति दलहरुको दृष्टिकोण र बजेटमा अपेक्षा

नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम प्रत्येक वर्ष जेष्ठ १५ गते नेपाल सरकारको तर्फबाट आगामी आ.व.को बजेट संसदमा पेश हुन्छ । बजेट बजेट मात्र नभएर यो समष्टिगत कानुन पनि हो । संविधान र नेपाल पक्ष राष्ट्र भएका सन्धी महासन्धीहरुसँग बाझिएको अवस्था बाहेक अन्य जुनसुकै कानुनमा भएका व्यवस्थाहरु बजेट मार...