सीएनआई युवा उद्यमी मञ्चको साधारण सभा सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं : नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।
शुक्रवार काठमाडौँको होटेल र्याडिसनमा देशका प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, उद्योगपतिहरू तथा युवा उद्यमीहरूको उपस्थिति सभा सम्...