काठमाडौं : नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स् प्रा.लि.ले एभरेष्टको नयाँ संस्करण सार्वजनिक गरेको छ।
नेक्स्ट जेन फोर्ड एभरेष्टमा २.० लिटरको बी-टर्बो डिजेल इन्जिनमा उपलब्ध छ। १० स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध यस एसयूभीले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर...