काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीको लाइसेन्स स्वतः खारेज भएको जनाएको छ।
मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ मा भएको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/८३ का ला...