झापा : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले झापाको मेची आँखा अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ३३ हजार ७४७ रुपैयाँ सहयोग गरेको छ ।
मेची आँखा अस्पताल संघका...