सञ्चार क्षेत्रमा संरचनागत सुधारको तयारी, पुराना कानुन खारेज गरी एकीकृत प्रणाली लागू गरिने
काठमाडौं : सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अन्तर्गत गठित सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको आज बसेको बैठकले सञ्चार क्षेत्रलाई सङ्घीय संरचनाअनुसार पुनर्संरचना गर्नेबारे महत्वपूर्ण निर्णय गरेको छ ।
तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष...