नेपालसँग बीटुबी र जीटुजी सम्बन्ध सुदृढ गर्न साउदी प्रतिबद्ध, नेपाली उत्पादन निर्यातमा जोड
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मिंखरबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।
बुधबार महासंघ सचिवालयमा भएको भेटवार्तामा नेपाल–साउदी आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, लगानी, पर्यटन तथा ऊर्जा क्ष...