काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनहरुले पछिल्लो समय केही व्यक्तिले बैंक, वित्तीय संस्था तथा लघुवित्तहरुविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको विरोध गरेका छन्। उनीहरुले कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता रहेको बताएका छन्।
नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एस...