काठमाडौं : गुगलले आफ्नो नेभिगेसन सेवा गुगल म्यापमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । एक दशकभन्दा बढी समयपछि गरिएको यो ठूलो अपडेटले नेभिगेसन र यात्रा योजना अझ सहज, संवादात्मक र यथार्थपरक बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
यो अपडेटको केन्द्रमा ‘आस्क म...