काठमाडौं : नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘कम्बो ४९९ प्याक’ नामक नयाँ सेवा सार्वजनिक गरेको छ। यस प्याकेजमार्फत प्रयोगकर्ताले एउटै प्याकेजमा डाटा भ्वाइस, तथा एसएमएसको सुविधा पाउनेछन्।
यस प्याकेजअन्तर्गत ग्राहकहरूले ८जीबी इन्टरनेट डेटा, जुनसुकै नेटवर्...