पूर्वाधार अभावले विद्युत वितरणमा चाप, प्रसारण लाइन विस्तारलाई तीव्रता दिइने : मन्त्री श्रेष्ठ
प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता स् ऊर्जामन्त्री
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन, विद्युतका पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा छलफल भएको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँमन्त्री विरा...