काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा) ले भारतलाई तथानाम गाली गरेर वा विरोध गरेर मात्रै नेपाली राष्ट्रियता मजबुत नहुने बताएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारतमा दिएको अभिव्यक्तिको बचाउ गर्दै उनले छिमेकीसँग मिलेर अघि बढ्ने आशयका साथ उक्त अभिव्यक्...