पहलमानपुर र महेन्द्रनगर सबस्टेशनको क्षमता विस्तार सम्पन्न, केरौनमा ‘मिनी ग्रिड’ मोडल अपनाइने
काठमाडौं : बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै सुरक्षित, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न क्षेत्रमा सबस्टेशनको क्षमता विस्तार तथा विद्युत् पूर्वाधार सुदृढीकरणका कार्यलाई तीव्रता दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विर...