काठमाडौं : क्रिएसन नेपालद्वारा सञ्चालन गरिएको ‘सफा गरौँ’ अभियानअन्तर्गत श्रावण महिनाका सोमबार सञ्चालन हुँदै आएको विशेष सरसफाइ कार्यक्रम पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ ।
वर्षकै सबैभन्दा व्यस्त धार्मिक यात्राको अवधिमा सञ्चालन गरिएको यस अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद...