काठमाडौं : एक महिनामै विद्युतीय गाडीको आयात तीन गुणाले बढेको छ । दशैँ तिर लगायतका चाडपर्वलाई लक्षित गरी इभी गाडीको आयात बढेको हो ।
भदौमा मात्रै एक हजार २२१ वटा विद्युतीय कार, जीप र भ्यान भित्र्याइएको छ । उक्त संख्या गत साउनको तुलनामा तीन गुणाले बढी हो । चालु आर्थिक वर्षको साउनमा ३८१ वटा इभी...