काठमाडौं : अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । व्यवसायीदेखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्नुका साथै बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो ।
यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भ...