काठमाडौं : काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अशिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ वैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ ।
सभाका अध्यक्ष एवं महानगरपालिकाका प्र...