चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, प्रधानमन्त्रीको समर्थनमा हाम्रो चाल यही नै हो: स्वर्णिम वाग्ले
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जोखिम मोलेरै साथ दिएको बताएका छन् ।
बुधवार प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ब्याज खाएर,&n...