काठमाडौं : नेकपा एमालेका सांसद कृपाराम रानाले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र जनभावनामाथि कुनै पनि प्रकारको आघात स्वीकार्य नहुने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले भूगोल, जनसंख्या वा अर्थतन्त्रका आधारमा कुनै राष्ट्र सानो वा ठूलो हुन सक्ने भए पनि सार्वभौमसत्ता...