बाजुरा : बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप गरिएका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै ७ वटा नयाँ मतदानस्थल थपिएका हुन् ।
मंसिर १४ गते जिल्ला निर्वाचन कार्यालय बाजुराले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ वटा नयाँ मतदान स्थल थप गरेको हो ।
यहाँको स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र...