काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीप्रति आत्मासमीक्षा गर्दै यसमा सबैजना जिम्मेवार बन्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुले विधेयक निर्माणमा भएको त्रुटिको आत्मसमीक्षा गरे...