विराटनगर : गगन कुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिएका छन् । नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गरेका हुन् ।
थापाले प्रदेश र स्थान...