पूर्ण छात्रवृत्ति प्रावधान पुनर्विचार गर्न नेसनल प्याब्सनको आग्रह, विद्यालय बन्द र हड्ताल नगर्ने प्रतिबद्धता
काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले दशकौँपछि आउन लागेको विद्यालय शिक्षा ऐनलाई स्वागत गर्दै यसलाई सबै सरोकारवालाको साझा दस्तावेज बनाउन सरकार र संसदसमक्ष आग्रह गरेको छ ।
संगठनका पूर्वअध्यक्ष कर्णबहादुर शाही, ऋतुराज सापकोटा, निवर्तमान अध्यक्ष पाण्डव...