काठमाडौं : समयले कुनै बेला प्रश्न गर्यो, के गर्न सक्छस् ? मैले समयलाई एक सलाम ठोकेँ र भनेँ, जिन्दगीको सबै परीक्षा दिन तयार छु । फेरि हाँस्दै सोध्यो, हारिस् भने ? बढो दम्बका साथ भनेँ, भुइँबाट उठेको मान्छे हुँ, त्यसैले मेरा लागि हार र जितले खासै प्रवाह राख्दैन । जे आइलाग्छ, त्यही स्वीकार्य छ ।...