काठमाडौं : महिला हरित औद्योगिक पार्कको निर्माणको काम शुरु अगाडी नै विवाद उत्पन्न भएको छ । महिला उद्यमी महासंघ, दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाबीच निर्माण सम्झौता भएको उक्त पार्क शिलान्यासमै विवाद भएको हो ।
चार वर्षअघि निर्माण सम्झौता
औद्योगिक पार्क निर्माणका...