ललितपुर : ललितपुर महानगरका प्रविधिमैत्री बन्दै स्मार्ट सिटी निर्माणको कामलाई गति दिएको छ । महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर नयाँ कामको थालनी गरिसकेको छ ।
महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरी तीन निकायको समन्वयमा लाइट जडान भएपनि नयाँ प्रविधिमा अभ्यस्त नहुँदा...