काठमाडौं : सरकारले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनको काम तीव्र रूपमा अघि बढाएको छ ।
गत असोज १० देखि १२ गतेसम्म आएको भारी वर्षापछिको विपदबाट प्रभावित भएकाको पहिचान, राहत तथा पुनःस्थापनका लागि आवश्यक बजेट व्यवस्थापनलगायत कामलाई ‘फाष्टट्रयाक’मा अघि बढाएको राष्ट्रिय विपद् जोखिम...