काठमाडौं : आर्थिक वर्षको समाप्ती हुन लाग्दा समेत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नभएबाट निर्माण उद्योगमा विकराल समस्या देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
बिहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रधानमन्त्री, अर्थमन्त्री लगायत सकारात्मक हुँदा हुँदै अर्थ मन्त्रालयक...