न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भन्नेहरुले अहिले फुटपाथको बिरोध गरिरहेका छन्: बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) ले न्युरोडमा सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्नेहरुले फुटपाथ बढाउँदा बिरोध गरिरहको भन्देै टिप्पणी गरेका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमा स्टटाटस लेख्दै भनेका न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ...