गलकोट : मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ खण्ड कालोपत्र गर्नका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । ठेक्का सम्झौता गरेको सात वर्षसम्म कालोपत्र नगर्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बिहुँ खण्डको निर्माण व्यवसायीसँग रद्द गरिएको ठेक्का नौ महिनापछि पु...