बेइजिङ : चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी) बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ ।
यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ल...