एजेन्सी : चिनियाँ कफी अन्तर्राष्ट्रिय बजारमा रोजाइमा परेको छ । देशको सबैभन्दा ठूलो कफी उत्पादन गर्ने क्षेत्र, दक्षिणपश्चिम चीनको युनान प्रान्तको कफीले निर्यात मात्रा र मूल्यमा तीव्र वृद्धिसँगै विदेशमा सफलता पाउँदै गएपछि चिनियाँ कफी रोजाइमा परेको हो ।
बाओशान शहरको प्रशोधन कार्यशालामा, व...