चीनमा ‘सेतो सुन’ क्रान्तिः ऊँटको दूधले बदल्यो गोठालाहरूको जीवन, वार्षिक करोडौँ आम्दानी !
एजेन्सी : चीनमा उँटको दूध उत्पादनले आर्थिक विकासमा टेवा पुर्याइरहेको छ । शताब्दी पूरानो ऊँटको दूध उत्पादनले आर्थिक रुपान्तरणमा ठूलो फाइदा समेत पुगेको चीनियाँ अधिकारीहरुले बताएका छन् ।
चीनको सिनजियाङको अल्तेमा यो व्यावसायमा करिब पाँच परिवार आश्रित छन् । वाङ किआओका अनुसार गोठालाहरूका लागि, यस्...