एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने धम्की दिएपछि त्यसको असर देखिन थालेको छ । जसका कारण आपूर्तिकर्ताहरूले ढुवानी रोक्न बाध्य भएका छन्। साथै ब्राजिलको मह उद्योग अनिश्चिततासँग जुधिरहेको छ ।
जुलाई ९ मा, ट्रम्पले अगस्ट १ देखि ब्राजिलबाट आयात हुने सबै...